सोचे जस्तो सुन्तला बिक्री नहुदा चिन्तामा कृषक

जाजरकोट, कुशे गाउँपालिका जिल्लाको मुख्य सुन्तला उत्पादन क्षेत्र भए पनि सुन्तला उत्पादन अनुसार बिक्री नहुदा किसान चिन्तित भएका छन । आफुले उत्पादन गरेको सुन्तला बोटमा नै ५ रुपैया दाना पनि बिक्रि भएको छैन । कुशे गाउँपालिका वडा न ६ पिप्सेका कृषक मतु सिंह बताउछन् ।

त्यसै अर्का किसान कुशे गाउँपालिका वडा ४ का यज्ञ बिक्रम शाही बजार नहुदा उत्पादन गरेको सुन्तला खेर गइरहेको छ । जाजरकोट जिल्लाको प्रमुख फुलफुल बालीको रूपमा सुन्तला लाई मानिन्छ कुशे गाउँपालित्यसै अर्का किसान कुशे गाउँपालिका वडा ४ का यज्ञ बिक्रम शाही बजार नहुदा उत्पादन गरेको सुन्तला खेर गइरहेको छ ।

कुशे,लगायत छेडागाड , बारेकोट , पनि सुन्तला उत्पादन हुने गरेको छ । कुशे गाउँपालिका वडा न ५ दम्दालाको जाजरकोट सदरमुकाममा बिक्री हुने गरेको त्यही क्षेत्रको सुन्तला पनि सोचे जस्तो बिक्री भएको छैन ।