फेरी राजधानीमा भूकम्पको धक्का महसुस

काठमाडौँ, राजधानीमा भूकम्पको धक्का महसुस भएको छ ।बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।