यस्तो छ तपाँइको आजको राशिफल
मंसिर १२ गते बिहीबार
मेष :
दिन मध्यम छ । कडा प्रतिस्पर्धा गरिनेछ । धर्मकर्ममा विश्वास कम हुनेछ । स्वास्थ्य कमजोर रहनेछ । होस गर्नु पर्नेछ ।
वृष :
दिन प्रतिकूल छ । कामप्रति रूचि देखिदैन । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ ।
मिथुन :
दिन अत्युत्तम छ । नयाँ कामको अवसर मिल्नेछ । सन्तान सुख मिल्नेछ । व्यापार व् यवसाय फस्टाउनेछ । रमाइलो वातावरण बन्नेछ ।
कर्कट :
दिन उत्तम छ । आयआर्जन बढ्नेछ । मनोबल उच्च हुनेछ । रमाइलो कार्यव्रmममा सहभागी हुने अवसर मिल्नेछ ।
सिंह :
दिन मध्यम छ । मनमा चिन्ता बढ्नेछ । अशुभ समाचारले मन खिन्न रहनेछ । कामप्रति जोश,जाँगर घट्नेछ ।
कन्या :
दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । खर्च बढ्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
तुला :
दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । सम्मान र सन्तोष दुवै प्राप्त हुनेछ । दीर्घकालीन काम बन्नेछ ।
वृश्चिक :
दिन मध्यम खालको छ । बोलीवचनमा निकै सचेत रहनु पर्नेछ । आर्थिक मामिलामा पनि उत्तिकै ध्यान दिनु बेस हुनेछ ।
धनु :
दिन भाग्योदयकारक रहनेछ । कामको उच्च मूल्याङ्गन हुनेछ । पढाइलेखाइमा गति थपिनेछ । मनमा सन्तोष मिल्नेछ ।
मकर :
दिन प्रतिकूल छ । स्वाभिमानले अभिमानको रूप लिनसक्नेछ । साथीभाइमा खटपट हुनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।
कुम्भ :
दिन उत्तम छ । बौद्धिक प्रगति हुनेछ । आम्दानीका प्रशस्त बाटाहरु खुल्नेछन् । विद्या बढ्नेछ । मन प्रसन्न हुनेछ ।
मीन :
दिन अनुकूल खालको छ । मानोन्न्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । काममा तीव्रता आउनेछ ।