यस्तो छ तपाईँको आजको राशिफल

मेष : दिन अत्युत्तम छ । पारिवारिक सहयोग मिल्नेछ । प्रियजजनसँग भेट हुनेछ । व्यापार व्यवसाय बढ्नेछ । यात्रा गरिनेछ ।

वृष : दिन राम्रो छ । शत्रु परास्त हुनेछन् । आटेको काम सजिलै सम्पन्न हुनेछ । शारीरिक सबलतामा वृद्धि हुनेछ । मावलीबाट सहयोग मिल्नेछ ।

मिथुन : दिन मध्यम छ । मनमा चिन्ता बढ्नेछ । मुख्य काममा हात नराख्नु नै बेस हुनेछ । स्वास्थ्य निकै कमजोर रहनेछ । धैर्य गर्नु पर्ने देखिन्छ ।

कर्कट : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । घमण्ड हानिकारक रहनसक्छ । काम बन्न कठिन हुनेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।

सिंह : दिन उत्तम छ । सामािजक कार्यव्रmममा सहभागी भइनेछ । कार्यव्रmमको व्यस्तता बढ्नेछ । यश, कीर्ति मिल्नेछ ।

कन्या : दिन मध्यम छ । वाक्शक्ति र अर्थशक्ति निकै कमजोर रहनेछ । स्वास्थ्यमा पनि गडबड हुन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।

तुला : दिन भाग्योदयकारक रहनेछ । व्यक्तित्व विकास हुनेछ । नयाँ कामको अवसर मिल्नेछ । महत्त्वपूर्ण निर्णय गरिनेछ ।

वृश्चिक : दिन प्रतिकूल छ । काममा व्यवधान आउनेछ । खर्चको मात्रा बढ्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु नै बेस हुनेछ ।

धनु : दिन उत्तम छ । लाभदायक काम बन्नेछ । आम्दानीमा वृद्धि हुनेछ । अनुसन्धानमा गति थपिनेछ । मन प्रसन्न रहनेछ ।

मकर : दिन लाभदायक छ । कामप्रति रूचि बढ्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । काम सजिलै सम्पन्न हुनेछ ।

कुम्भ : दिन ठिक छैन । आध्यात्मिक क्षेत्रमा रुचि कम हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । स्वास्थ्यप्रति पनि सावधान रहनु नै बेस हुनेछ ।

मीन : दिन प्रतिकूल खालको छ । आनवश्यक घमण्ड बढ्न सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।