यसकारण लाईसेन्स सम्बन्धि काम तिन दिन बन्द हुने
प्रकासित मिति : २०७६ मंसिर १, आईतवार १९:३३
प्रकासित समय : १९:३३
नेपालगन्ज,बाँके नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालय भेरीले तीन दिन चालक अनुमति पत्र सम्बन्धी सम्पूर्ण कार्य बन्द हुने जनाएको छ ।
यातायात बिभागको केन्द्रीय कार्यालयमा सवारी चालक अनुमति पत्र प्रणाली मर्मत हुने भएकाले तिन दिन कामकाज ठप्प हुने भएको हो । कार्यालयका अनुसार, यही मंसिर ४, ५ र ६ गते बायोमेट्रिक, फोटो खिच्ने, नविकरण, रसिद काट्ने काम बन्द हुने छ ।
यस्ताे छ सुचना