सिरियामा कार बम विस्फोट : १३ जनाको मृत्यु
प्रकासित मिति : २०७६ कार्तिक १७, आईतवार १५:२०
प्रकासित समय : १५:२०
सिरिया,टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन् ।
रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् । उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको छ । घटनाबारे पूर्ण विवरण अझै आइसकेको छैन ।