नेपालगन्ज गुलरिया सडकखण्डमा यसरी पल्टियो यात्रुबहाक बस
प्रकासित मिति : २०७६ कार्तिक १५, शुक्रबार १७:२९
प्रकासित समय : १७:२९
नेपालगन्ज,बाँके नेपालगञ्ज गुलरिया सडक खण्डको खजुरा बजार नजिकै किरणनालामा यात्रु बहाकबस दुर्घटना भएको छ । गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको बस दुर्घटना भएको हो ।
स्थानियका अनुसार खजुरा बजार नजिकै किरणनालामा दुर्घटनामा परेर केही यात्रुहरु घाइते भए समेत भएकाे बताइएकाे छ । थप बिवरण भने आउन बाँकी नै छ