महाबु लेकको टुप्पोमा पुगेर मुख्यमन्त्री शाहीले भने यसलाई पर्यटन हव वनाउछौ

दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबुअ-रारा जोडने सडक खण्ड उद्धघाटन तथा सिलान्यास तथा महाबुअ पर्यटकिय क्षत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन् ।मुख्यमन्त्री शाहीले आजै दैलेख महाबुअ हुदै रारा जोडने सडख खण्डको सिलान्यास गरेका छन् ।

साथै मुख्यमन्त्री शाहीले महाबुअ क्षत्रको डाडामा अवस्थित पर्यटकिय मन्दिरको साथै भिभिन्न पर्यटकिय क्षत्रको अवलोकन गरेका छन् । उक्त सडक खण्ड दैलेख बजार हुदै महाबुअ कालिकोटको डिल्लकोट हुदै राजा जोड्ने छोटो दुरिको सडक हो ।

त्यस्तै, दैलेख उद्योग बाणिज्य संघले मुख्यमन्त्री शाहीलाई पर्यटन बिकाश सम्बन्धी मागपत्र बुझाएको छ ।

मुख्यमन्त्री शाही संगै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, अर्थमन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य अमर थापा लगायतको टोली उक्त क्षत्रमा पुगेको छ ।