अरू तिहारको रमझममा कर्णालीका मुख्यमन्त्री महाबु पर्यटन क्षेत्र अवलोकनमा
प्रकासित मिति : २०७६ कार्तिक १३, बुधबार ११:४०
प्रकासित समय : ११:४०
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दैलेखको महावुअ हिडेका छन ।सडक शुभारम्भ , पर्यटकिय क्षत्रको संभावना अबलोकनको साथै विभिन्न बिकासे योजनाको अबलोकन गर्न उनी महाबुअ तिर उक्लिएका हुन् ।
दैलेख सदरमुकाम हुदै महावुअ-कालिकोटको डिल्लिकोट हुदै रारा जोड्ने सडक खण्ड उदघाटनकाका लागी उक्त क्षेत्रमा प्रस्थान गरेका हुन ।
अरू तिहारको रमझममा रमाई रहेका बेला मुख्यमन्त्री शाही को साथै कर्णाली प्रदेशका सभामुख राज बहादुर शाही, अर्थमन्त्री प्रकाश ज्वाला प्रदेेेश सभा सदस्य अमर थापा सहितको टोली दैलेख पुगेको छ ।