अज्ञात समुहद्वारा सडक खनिरहेको डोजरमा आगजनी
प्रकासित मिति : २०७६ कार्तिक १२, मंगलवार २०:२०
प्रकासित समय : २०:२०
कालिकोट,पचालझरना गाउँपालिका वडा नं २ मा सडक निमार्णरत डोजरमाथि अज्ञात समुहले आगजानी गरेको छ । अज्ञात समुहले वडा नं २ खयरकोटमा रहेको डोजरमाथी आगजानी गरेको हो ।
सोमबार राति अज्ञात समुहले डोजरमाथी आगजनी गरेको स्थानीयले जानकारी दिएका छन ।
स्थानीयका अनुसार कसले कतिबेला आगजानी गर्यो भन्ने कुरा थाह नभएको बताइएको छ । डोजरले डौठे हुदै फडेच्छाचौरसम्मा पुग्ने सडक खनिरहेको थियोे ।
कालिकोट,पचालझरना गाउँपालिका वडा नं २ मा सडक निमार्णरत डोजरमाथि अज्ञात समुहले आगजानी गरेको छ । अज्ञात समुहले वडा नं २ खयरकोटमा रहेको डोजरमाथी आगजानी गरेको हो ।
सोमबार राति अज्ञात समुहले डोजरमाथी आगजनी गरेको स्थानीयले जानकारी दिएका छन ।
स्थानीयका अनुसार कसले कतिबेला आगजानी गर्यो भन्ने कुरा थाह नभएको बताइएको छ ।
डोजरले डौठे हुदै फडेच्छाचौरसम्मा पुग्ने सडक खनिरहेको थियोे ।