राप्रपाको विद्यार्थी संगठनले गर्यौ गौहत्यामा संलग्नमाथि कारबाहीको माग (विज्ञप्ती सहित)
प्रकासित मिति : २०७६ भाद्र १५, आईतवार २०:२७
प्रकासित समय : २०:२७
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले गौहत्यामा संगलग्न माथि छानविन गरी कार्वाहीको माग गरेको छ ।संगठनका केन्द्रीय महामन्त्री विजय काफ्लेले शनिवार के विज्ञप्ति जारी गर्दै हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकै ठाउँमा त्यति ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय भएको वताएका छन् ।
नेपालगंजबाट दैलेख लैजाने क्रममा २९१ गाईमध्ये सुर्खेतको कटुवा जंगलमा २३ वटा गाई मृत भेटिएका थियो ।
यस्तो छ विज्ञप्ती