बिपीचोकको अमन स्वीट हाउसमा आगलागि,एकजना घाइते
प्रकासित मिति : २०७६ भाद्र ९, सोमबार १३:५३
प्रकासित समय : १३:५३
नेपालगन्ज,बाँके नेपालगन्जको अमन स्वीट हाउसमा आगलागि भएको छ । सोमबार दिउसो मिठाई हाउसमा ग्यास लिग भएर आगलागी भएको हो ।
आगलागिबाट करिब २ लाख बराबरको क्षति भएको मिठाई पसलका संचालक जक्सनले जानकारी दिएका छन । जक्सनका अनुसार मिठाइको सामान ,फर्निचर लागयत सामान जलेर नस्ट भएको बताइएको छ ।
आगलागि भए लगतै दमकल पुगेर आगो नियन्त्रण गरेको थियो । आगलागिबाट एकजना सामान्य घाइते भएकाे बताइएकाेे छ ।