अक्करे भिरको बाटो धन्नै लडेनन् मुख्यमन्त्री शाही (फोटो फिचर)

कालीकोट, साताब्यापी आफनो गृहक्षेत्र अवलोकनमा निक्लेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केहि ठाउँ सार्वजानीक जिप चढेर यात्रा गरे भने केहि ठाउँ हिडेरै यात्रा गरे ।

मुख्यमन्त्री शाहीले आफनो शैलीलाई जनमुखी बनाउन धेरै ठाउँ सरल ढंगले यात्रा तय गरे । कतै माेटरसाइकलको यात्रा त कतै हिडेर यात्रा गरेका मुख्यमन्त्रीले पचालझरनाको खार्दुसम्मा हिडेर पुगेका थिए । त्यस्तै मुख्यमन्त्री शाही आफनो गृहभुमी कोटीलाबाट फुकोट ,सिउनसम्मा समेत हिडेर पुगेका थिए ।

बिचबिचमा बिप्लव नेतृत्वको नेकपाले बम बिस्फोट गरेर यात्रा अबेरोध गर्न खोजेपनि मुख्यमन्त्री शाहीले आफनो यात्रामा बिशराम भने दिएनन । 

 

 

कोटीलाबाट फुकोट,सिउनसम्मा हिडेरै पुगेका मुख्यमन्त्रीलाइृ फुकोटकाे सिटिभिटि कलेज नजिक मुख्यमन्त्रीलाइ लक्षित गरि बिप्लवका कार्यकर्ताले बमबार्ड गरेका थिए । तर घटनाबाटमानविय क्षति भने कतै भयन ।