राजेन्द्र महत्तो सहित ८ जनाको नागरिकता खारेज
प्रकासित मिति : २०७६ श्रावण १९, आईतवार १६:०३
प्रकासित समय : १६:०३
काठमाडाैं,सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ । मन्त्रीपरिषद् बैठकले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाह को नागरिकता खारेज गर्ने निर्णय गरेको हो ।
विन्दे महत्तोको श्रीमति दानादेवी महत्तोको अंगिकृत नागरिकता खारेज गरेको सूचना प्रविधिमन्त्री मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री बास्कोटाले विभिन्न ८ जनाको नेपाली नागरिकता खारेज गरिएको बताएका हुन् ।

