बिजुली बजार पुलमा टाटा मोबाइल दुर्घटना

काठमाडाैँ, काठमाडौँको बिजुलीबजारको पुलमा तरकारी बोकेको टाटा मोबाइल गाडी दुर्घटना भएको छ। तरकारी बोकेर माइतीघरबाट तिनकुने तर्फ जाँदै गरेको टाटामोबाइल दुर्घटना भएको हो ।

टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा ब्रेकभई फेल शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ ।थप विवरण आउन बाकि छ ।