बिषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामाग्री नरोके जनकारवाहि हुने – नेकपा झापा
प्रकासित मिति : २०७६ असार २६, बिहीबार १४:०१
प्रकासित समय : १४:०१
झापा, झापा बिप्लव नेतृत्वको नेकपा झापाले बिषदीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामाग्री आयतनमा नरोके जनकारवाहि गर्ने बताएको छ । नेकपा झापाले आज एक बिज्ञप्ती जारी गर्दै रोक्न चेतावनी दिएको हो ।
झापाका सेक्रेटरी मनिसद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । जनताकाे स्वास्थ्यमा खेलबाड हुनेगरि बिषदीयुक्त फलफुल तरकारी जन्य खाद्य सामाग्रीहरु नभित्रयाउन र बिक्री बितरण नगर्न आग्रह गरिन्छ ।
यदि अटेर गरि त्यसो गरेको पाइएमा कडा भन्दा जनकारबाहिका सौे प्रतिबाद समेत गर्ने बताइएको छ । बिज्ञप्तीमा सेक्रेटी मनिसले भनेका छन त्यसबाट उत्पन्न परिणमको जिम्मेवार सम्बनधीत पक्ष हुनेछ ।
यस्ताे छ बिज्ञप्ति


