अछाममा बाबुका कारण छोरा गिरफ्तार
प्रकासित मिति : २०७६ असार २५, बुधबार १४:३४
प्रकासित समय : १४:३४
अछाममा ,बाबु बिप्लव नेतृत्वमा लागेकै कारण प्रहरीले छोरालाई गिरफतार गरेको भन्दै बिप्लव नेतृत्वको नेकपा अछामले बिरोध गरेको छ । अछाम मंगलसेन नगरपालिका १३ का कर्ण थापाका छोरा सिद्धार्थ थापालाई प्रहरीले बिनाकारण गिरफतार गरेको भन्दै बिरोध गरेको हो ।
आस्थाकै आधारमा नागरीकमाथीको दमन सैहय नहुने भन्दै बिप्लव नेकपा अछामले घोर भत्र्सना गरेको छ । बुधबार अछाम सेक्रेटरी जमानसिंहले एक बिज्ञप्ती जारी गर्दै भत्र्सना गरेका छन ।
जारी बिज्ञप्तीमा भनिएको छ । यसरी अस्था राखेकै आधारमा गैरन्यायिक ढंगले गरिएको दमनप्रति नेकपा अछाम गहिरो ध्यानाकर्षण गर्दै तत्काल रिहाईको माग गर्दछ ।
कर्ण थापा बिप्लव नेतृत्वको जिल्ला समिति सदस्य हुन । उनका छोरा १९ बर्षीय सिद्धार्थ थापा गाउँमै ब्यवसाय गरेर बस्दथे ।
यस्ताे छ बिज्ञप्ति


