लक्ष्मणपुर बाँधको तमासा, यो हो जलमग्न डुढुवा क्षेत्र
प्रकासित मिति : २०७६ असार २४, मंगलवार १७:३८
प्रकासित समय : १७:३८
नेपालगन्ज , केहिदिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। सोमबार राति परेको बर्षाले परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको डुढुवाका बिभिन्न क्षेत्र डुवानमा पर्नु परेका हुन ।
भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि डुढुवा गाउँपालिकाका १ को खडैँचा,सन्तलीया,पिपरहवा र टपरी क्षेत्र डुबानमा परेको हो ।
लक्ष्मणपुर बाँधका कारण बर्षेनी यो क्षेत्र डुवानमा पर्ने गरेको स्थानियबासीले बताएका छन । उनिहरुले सरकारले कुनै ध्यान नदिएको समेत गुनाशो गरेका छन ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.