काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ ,काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुश गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा थाहा हुने जनाएको छ।