जम्मा ४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास..

काठमाडौं– प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई वटा भवन बनाउने सरकारको तयारी रहेको छ ।

एउटा भवनमा प्रधानमन्त्रीको निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछ । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।