सरकारी प्रतिबन्ध लाई चुनौती दिदै विप्लबका विद्यार्थी संगठन निर्माणमा
प्रकासित मिति : २०७६ जेष्ठ २७, सोमबार २२:५९
प्रकासित समय : २२:५९
बर्दिया, नेत्र विक्रम चन्द विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दिया ले प्रतिवन्धका वावजुत जिल्ला व्यापी संगठन निर्माणमा तिव्रता दिएको छ ।
विद्यार्थी जनजागरण अभियान अन्तर्गत बर्दियाको जनसेवा माबि, अमर सहिद माबि, जनज्योति माबि, लक्ष्मी माबि लगाएतका झन्डै आधा दर्जन भन्दा बढी बिधालयहरुमा आफ्नो संगठन बिस्तार गरेको संगठनका जिल्ला अध्यक्ष लोकेश जोशीले वताएका छन् ।
हेर्नुहोस तस्विरहरु