अब सार्वजनिक स्थलमा धुम्रपान पूर्णरुपमा निषेध
प्रकासित मिति : २०७६ जेष्ठ १५, बुधबार १६:५०
प्रकासित समय : १६:५०
काठमाडाैं । सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो ।
सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।