प्रचण्डको घर जाने बाटोमा बम

ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । सो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटारमा पनि बम भेटिएको छ ।

भैंसीपाटीको बम भने सेनाको डिस्पोजल टोली डिस्पोज गरिसकेको छ भने टुटेपानीको डिस्पोज गर्न बाँकी छ ।