बाँकेको नरैनापुरमा स्थानियले गरे प्रहरीको गाडी तोडफोड
नेपालगन्ज,बाँकेको नरैनापुरमा स्थानियले प्रहरीको गाडीमा ताेडफाेड गरेकाे बताइएकाे छ । स्थानियले प्रहरीको गाडीमा ताेडफाेड गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले कुसे न्युजलाइ जानकारी दिए ।
पाैडेलका अनुसार एकजना ब्यक्ति लागुअाैषध सहित पक्राउ परेकेा र शाे ब्यक्तिलाइ छुटाउन केहि अपराधिक मानशिक्ताका ब्यक्ति ताेडफाेडमा उत्रिएकाे बताइएकाे छ ।
उनिहरू ताेडफाेड गरे लगत्तै फरार रहेकाे समेत बताएकाे छ । पाैडलका अनुसार खाेजि कार्य जारी रहेकाे समेत बताइएकाे छ । घटना लगत्तै नेपालगन्जबाट सयौंको संख्यामा प्रहरी गएकाेे र थप विवरण आउन भने बाँकी रहेकाे छ ।
प्रहरीले भारतको श्रीवस्ती घर भएका ४२ वर्षीय देवीदिन विश्वकर्मालाई पाँच केजी चरेस सहित पक्राउ गरेको थियो। विश्वकर्माले नरैनापुर नजिकैको मेलामा चरेस बेच्दै हिँड्ने गरेको सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई अहिले थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ।