अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष मदन चन्द गिरफतार
प्रकासित मिति : २०७६ जेष्ठ १, बुधबार १५:२५
प्रकासित समय : १५:२५
काठमाडौँ,नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका अध्यक्ष तथा केन्द्रिय सदस्य मदन चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार काठमाडौँ संयुक्त बिद्यार्थीको कार्यक्रम स्थलबाट चन्दलाई पक्राउ गरिएको बताइएको छ ।
स्राेतका अनुसार चन्दलाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । प्रहरीले विप्लव निकट नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिदै आइरहेको छ ।