न्यूरोडका एउटा पनि विरुवा नकाटिने –उप- महानगर
प्रकासित मिति : २०७६ बैशाख १९, बिहीबार १७:०३
प्रकासित समय : १७:०३
नेपालगञ्ज उपमहानगरपालिकाले न्यूरोडको बीचभागमा पर्ने बिरुवाको संरक्षण, आधुनिकीकरण र सौन्दर्यकरण गरी नमूना ब्यापारिक केन्द्र बनाउने योजना रहेको सार्वजनिक गरेको छ ।
प्रबक्ता प्रमोद रिजालले बिहिवार विज्ञप्ती जारी गरि न्यूरोडमा एउटा पनि रुख नकाटिएको र पार्किङस्थल बनाउन पनि नलागिएको स्पष्ट पारेका छन् ।
यस्ताे छ बिज्ञप्ति