भिआइपी संस्कृतिले गणतन्त्रकै बदनामी

काठमाडौं – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् ।

/fi6«klt e08f/L l;ofgdf :jfut
/fi6«klt ljBfb]jL e08f/LnfO{ cfˆgf lrlgofF ;dsIfL ;L lrglkmªsf] lgdGq0ffdf rLgsf] /fhsLo e|d0fsf qmddf a’waf/ ;fG;L k|fGtsf] /fhwfgL l;ofgl:yt cGt/f{li6«o ljdfg:yndf :jfut ub}{ g]kfnsf nflu rLgsf /fhb”t xf} ofG5L . tl:a/ M ;’/]Gb|axfb’/ g]kfnL÷/f;;

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडाा प्रभावित भएका छन् ।

राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलको कुर्नुप-यो । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।