अखिल क्राान्तिकारी कास्कीकी उपाध्यक्ष आस्था नेपाली रिहा
  प्रकासित मिति : २०७६ बैशाख ११, बुधबार १७:३९ 
प्रकासित समय : १७:३९
                                    
															विप्लव नेतूत्वकाे भातृ संगठन अखिल क्रान्तिकारीकि कास्किकी उपाध्यक्ष आस्था नेपाली १७ पछि रिहा भएकि छन । करिब १७ दिनकाे हिरासत वसाई पछी आज रिहा भएकी हुन ।

नेपालीलाइ गत चैत्र २४ गते विहानै प्रहरीले घरमै वसिराखेको अवस्थामा गिरफतार गरेकाे थियाे । विद्यार्थी नेतृ आस्थालाई राज्यद्रोहको मुद्धा लगायर गिरफ्तार गरिएको थियो ।
आज १८ दिन पछी उनलाई उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

