एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस
प्रकासित मिति : २०७५ चैत्र ३, आईतवार १८:०२
प्रकासित समय : १८:०२
सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।