होटल ब्यवसायी संघ बाँकेको सह- कोषध्यक्षको उम्मेदवारीमा जुना कँडेल
निकट भबिश्यमै हुन लागेको होटल ब्यवसायी सँघ बाँकेको सह कोषाध्यक्षमा नेपालगञ्ज एरर्पोट संगम होटलकी प्रोपाइटर जुना कँडेलले पदाधिकारीमा उम्मेदवारी दिने भएकी छन । समाबेशी साझा समुहबाट कँडेलले सह काेषाध्यक्षमा उम्मेद्वारी दिएकि हुन । उक्त प्यानलबाट अध्यक्षमा उमा डाँगी ग्रान्डन रहेकि छन । होटल ब्यवसायी नेपालगञ्ज सँघ बाँकेको १५ औँ साधारण सभा तथा ९ औँ जिल्ला अधिबेशनमा कँडेलले उम्मेदवारी दिएकी हुन । माघ १६ गते हुने निर्वाचनका लागि उम्मेद्वारि दर्ता गर्ने बताएकि छन । उनले आफनो ब्यवसाय ब्यवसायीहरुका लागि भएको समेत दावी गरेकी छन ।

काे हुन जुना कँडेल ?
चितवन माडिमा २०२८ भदौ २५ मा जन्मीएकी कँडेल बिगत २२ बर्षदेखि नेपालगञ्ज उपमहानगरपालिका २० राँझा एयरर्पोटमा आफनो ब्यवसाय निरन्तर लागिरहेकी छन । धार्मिक क्षेत्र सामाजिक क्षेत्रमा लगानि गर्दै अआइरहेकि कँडेल भन्छिन होटल ब्यवसायमा पुर्ण सुधारको आबश्यक्ता छ ।
यि हुन जुना कँडेलका जुनेली सपना
बिगत लामो समय होटल ब्यवसायमा लागेकी कँडेलको अर्को महत्वपुर्ण सपना छ सामाजसेवी बन्ने । सामाजीक क्षेत्रमा अग्रिणीको रुपमा काम गर्दै आइरहेकी कँडेल सफल सामाज सेवी बन्ने ध्याउन्नमा रहेकी छन ।बिगत लामो समय सामाज सेवा र होटल ब्यवसाय गर्दै आएकी कँडेल आफनो ब्यवसायमा परिबर्तनको एजेन्डा सहित उम्मेदवारी दिएको बताँउछिन ।

नेपालगञ्ज क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको सुधारको चित्र देखेकि उनले हाेटल ब्यवसायमा सुधार ल्याउने दावी गरेकि छन । हाेटल ब्यवसायमा देखिएका थुप्रै चुनाैतिहरूलाइ संभावनामा बदल्न सके नेपालमा स्वराेगारकाे क्षेत्र फराकिलाे हुने दावि छ ।

