सुन तस्करका नाइके गोरेको ५ वटा पासपोर्ट
  प्रकासित मिति : २०७५ बैशाख २८, शुक्रबार ०१:१० 
प्रकासित समय : ०१:१०
                                    
															३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले छ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

अभियुक्तहरुको अनुसन्धानका लागि गठीत छानबिन समितिले मुख्य नाइके गोरे, उनका भाइ रमेश, मुख्य भरिया टेकराज मल्लको ट्राभल हिस्ट्री अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो ।

