डोल्पामा आगलागीबाट एकजनाको निधन
प्रकासित मिति : २०७४ फाल्गुन १४, सोमबार ०१:४५
प्रकासित समय : ०१:४५
डोल्पाकाे त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा अागलागि हुँदा एकजनाकाे मृत्यु भएकाे छ । गएराती ८ बजे हावाहुीका कारण अागलागि हुदा वडा नं ६ की मनरूपा चलाउनेकाे उपचारकाे क्रममा निधन भएकाे स्थानीय पाैरख राेकायाले जानकारी दिए ।
राेकायाका अनुसार अागलागीमा परी तिन जना गम्भिर घाइते भएकाे समेत बताइएकाे छ । घाइतेकाे उपचारकाे लागि सदरमुकाम तर्फ लगिएकाे बताइएकाे छ ।