‘गोठालो दाई’संगै आए टकेन्द्र रोकाय

जाजरकोटी नवगायक टकेन्द्र रोकाय नयाँ गित मार्फत बजारमा आएका छन । रोकाय“गोठालो दाइ” बोलको लोक पप गीत मार्फत बजारमा आएका हुन ।

गायकद्वय रेशम शाहीको शब्द संकलन तथा भद्र वलीको संगीत रहेको गोठालो दाई बोलको गीतले श्रोता तथा दर्शक माझ चर्चा पाउन थालेको छ ।

नेपाली मौलिक शब्द रहेको गीतलाई आकर्षक ढंगले संकलन गरिएको यस गीतका संकलक तथा गायककार रेशम शाहीले बताए । साथै गीत डान्स बिटमा रहेकोले सबैको मनमा बस्न सफल रहनेमा आशाबादी भएको शाहीको भनाई छ ।

भिडियाे हेर्नुस