नेपाली फेरि बजारमा आए राकम पुल तरेर

जाजरकोटी युवा गायक दिपक नेपाली फेरि अर्को नयाँ गित सहित बजारमा आएका छन । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायक नेपाली लोक गीत ‘राकम पुल तरेर’ सहित बजारमा आएका हुन । दीपक नेपालीको आफ्नै लय तथा शब्द रहेको उक्त गीतमा भने चर्चित लोक गायिका देवी घर्तीले साथ दिएकी छन् ।

त्यस्तै म्युजिक भिडियोमा मदन खड्का र अनुष्का शर्माले अभिनय गरेका छन् भने उक्त गीतको सम्पादन बिकास ज्ञावलीले गरेका छन् नितान्तै मनोरम दृश्य कैद गरिएको भिडियोमा छायांकन टंक के सी ले गरेका छन् भने निर्देशन मदन खड्का गरेका छन ।

यस्तो छ भिडियो