के हाेला मधेसवादी दलको अबको लडाइँ ?
  प्रकासित मिति : २०७४ पुस २, आईतवार ०१:३४ 
प्रकासित समय : ०१:३४
                                    
															सर्लाही – राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले दुई नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बन्ने बताएका छन् ।आर्थिक रुपमा कमजोर रहेको दुई नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने चुनौती मधेसवादी दललाई रहेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

उनले भने,
-अब हाम्रो लडाइँ संविधान संशोधन हो ।
-संशोधन नभएसम्म हाम्रो संघर्ष जारी नै रहन्छ ।
-संविधान संशोधन नगरिए मधेसी जनता असुरक्षित रहनेछन् ।


 
																					