आरोप प्रत्यारोपकाे उत्कर्षमा दलहरू
प्रकासित मिति : २०७४ कार्तिक २६, आईतवार ०१:२५
प्रकासित समय : ०१:२५
निर्वाचनका लागि घोषणापत्रसहित चुनावी अभियानमा जुटेका दलहरु चुनावी एजेन्डाभन्दा पनि आरोप प्रत्यारोपमा उत्रिएका छन् । मंसीर १० र २१ गते हुने निर्वाचनका लागि मुख्य शक्ति बाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ ।
कांग्रेसले आगामी निर्वाचनमा कम्युनिस्टले जिते रुन पनि नपाइने अधिनायवाद आउने भन्दै बाम गठबन्धनविरुद्ध खनिएको छ । वाम गठबन्धनले मुलुकमा वाम गठबन्धनको बहुमत आउने त्रासका कारण कंग्रेस आतिएको बताउँदै आएको छ ।
बाम गठबन्धन र काग्रेसका शीर्ष नेता मतदातालाई आफूतिर तान्नका लागि गालीगलौजमा उत्रिएका छन् । मधुसूदन रायमाझीले आजको नेपाल समाचारपत्रमा लेखेका छन् ।