खड्काको बदमासीविरुद्ध व्यवसायीः पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुप्मा दिएको अनुमति रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

खड्काले चोर बाटो बाट निगमकै ढुवानी विनिमिावलीविपरित ट्यांकरसञ्चालन अनुमति दिएको अरोप उनीहरुले लगाएका छन् । निर्णय रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।