३५ बर्षिय युवाले गरे फेनमा झुन्डिएर अात्महत्या

बाँके,नेपालगन्ज, एकजना ३५ बर्षिय युवाले फेनमा झुन्डिएर अात्म हत्या गरेका छन । बाँके जानकी गाँउपालिका ३ का जागराम यादबले फेनमा झुन्डिएर अात्महत्या गरेका हुन ।

बर्ष ३५ का यादवले किन र कसरी अात्महत्या गरे भन्ने कुरा पुस्टी नभैसकेकेा स्थानियले बताएका छन । स्थानियका अनुसार सामान्य घरपरिबारकाे झगडामा यादवले अाफै अात्महत्या गरेकाे हुन सक्ने बताइएकाे छ ।