हुम्ला प्रतिनिधिसभाको निर्वाचनमा जनसामाजबादी पार्टीले जित्ने दावी

हुम्ला नयाँ पार्टी जनसामाजादी पार्टीले अाफ्ना प्रतिनिधिले चुनाव जित्ने दावी गरेकेा छ । नेकपा मालेसंग तालमेल गरेर हाँसीया तारा चुनाव चिन्हमा लडेकेा जनसमाजादी नेपाल पार्टीले यतिबेलाकाे निर्वाचनमा अाफ्नाे जित पक्का भएकाे बताएकाे हाे । 

पार्टीका उपाध्यक्ष तथा जनसामाजबादी पार्टी र नेकपा मालेका प्रतिनिधि सभा हुम्लाका संयुक्त उम्मेदवार रण बहादुर रम्तेलले  बामगठबन्धन र लाेकतान्त्रीक गठबन्धन दुबैलार्इ चुनाैती दिदै जनसामाजबादी पार्टीले जित्ने दावी गरे ।  ठुला दलहरूकाे सिन्डिकेटले जनता अाक्रान्त बनिसकेकेा र उनिहरूकाे अबसरवादी चरित्रका कारण जनतामा बितिर्सन पैदा भैसकेकेाले अाफ्नाे जित पक्का भएकाे बताए ।

रम्तलले हुम्लामा अाफ्नाे जित हुम्लीबासीहरूकाे जित भएकाले अाफुले संधै हुम्ली जनताकाे पक्षमा रहेर काम गर्ने समेत बताए । हालसम्मा एमाले काँग्रेश र माअाेबादीका नेताहरूले हूम्लीबासी जनताकाे भावनामा ठुलाे घात गरेकाले त्याे घातकाे बदला याे चुनावमा लिने समेत बताए ।रम्तलले अाफुले जिते बिभिन्न बुदामा रहेर हुम्लाकाे तिब्र बिकास गर्ने दावी गरे ।

यी हुन रम्तेलका जित्ने अाधारहरू

जलसम्पदाकाे उचित ब्यबस्थापन गरेर उर्जाक्षेत्रमा बिकास, हुम्लाकाे प्रत्यक क्षेत्रमा माेटरबाटाेकाे ब्यवस्था, जडिबुढीकाे प्रसाेधन तथा जढिबुटी उद्याेग कलकारखानाकाे बिकास गरेर लैजाने पर्ने। भ्रस्टाचारकूक्त हुम्ला निर्माण र बिकासमा तिब्र छलाङ सहित अात्मनिर्भर हुम्ला बनाउने  लगायतका बुदाहरू सहित रम्तेलले अाफुले जित्ने बताए । 

त्यस्तै हुम्लाबाट प्रतिनिधिसभाकाे सामानुपातिकमा नेकपा मालेकी लक्ष्मी एेडी र प्रदेश सभाकाे क्षेत्र नं खबाट मालेका गाेरखसिंह बाेहाेराकाे उम्मेदवारी रहेकेा छ । जनसामाजबादी पार्टी नेपालले देशभर नेकपा मालेसंग तालेमेफ गरी निर्वाचनमा भाग लगेकेा बताएकाे छ ।