कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?

पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन ।

सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन ।

साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।