भारतले पुल मर्मत नगर्दा ढुवानी लागत बढ्यो

भारतको विहारस्थित फारविसगन्ज जोगबनी सडक मार्गमा पर्ने मिरगन्ज पुल मर्मत गर्न त्हाँको सरकारले अझै चासो दिएको छैन ।

बाढीले बगाएको रलवे लिक मर्मत भई रेल सञ्चालनमा आएको एक महिना वितिसक्दा पनि तयतिबेलै भत्केको पुल भने मर्मत गरिएको छैन ।

यही पुल भएर भारत तथा तेस्रो मुलुकबाट तेपालतर्फ औधोगितक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु निर्यात र नेपालबाट उत्पादित बस्तु निर्यात हुने गर्छ ।, अन्नपुर्ण पोष्टमा खबर छ ।