१० बर्षभित्र उपत्यकाबाट डिजेल गाडी हटाइने
प्रकासित मिति : २०७४ आश्विन ४, बुधबार ०३:१८
प्रकासित समय : ०३:१८
डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ ।
यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो । आजको कान्तिपुरमा खबर छ ।
वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको छ ।