कहाँ पुग्याे डिलक्स ट्याक्सी प्रकरण,किन लुकाइयो फाइल ?
प्रकासित मिति : २०७४ आश्विन ३, मंगलवार ०१:१५
प्रकासित समय : ०१:१५
सरकारले ट्याक्सीको सिन्डिकेट हटाउन यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समिति निष्क्रिय बनेको छ ।
समिति बनेको २ बर्ष बितिसके पनि हालसम्म सिन्डिकेट हटाउने, ट्याक्सी थप गर्नेबारे समितिले कुनै प्रतिवेदन बुझाएको छैन ।
यसबारेमा यातायात मन्त्रालयको प्रस्तावमा २०७१ भदौ १९ मा मन्त्रिपरिषदले यातायात मन्त्रालयका सचिव तथा विभागका महानिर्देशकलगायत सम्मिलित समिति गठन गरेको थियो ।