आचारसंहिताको धज्जी उडाउँदै दलहरू
प्रकासित मिति : २०७४ भाद्र ३०, शुक्रबार ००:३५
प्रकासित समय : ००:३५
मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय भने मौन छ ।
दलहरुले एक अर्कालाई आचारसंहिता उल्लंघन गरेको आरोप लगाए पनि व्यवहारमा कुनै पनि चोखो छैनन् । सबै दलले आफ्नो हैसियत र आकार अनुसार आचारसंहिता उल्लंघन गरिरहेका छन् ।, आजको नागरिकमा यो खबर छ ।