सुन तस्करीको पैसा होटलदेखि बैंक लगानीसम्म

भोटेकोसी गाउँपालिकामा चुनाव जिते पछि अन्य उम्मेद्वार खुसी थिए तर, अध्यक्षमा विजयी राजकुमार पौडेल त्यति खुसी थिएनन्, किनकी उनलाई ब्यवसाय विग्रने चिन्ता थियो ।

उनी समकक्षी ब्यापारीसंग गुनासो गर्थे, चुनाव त जितियो , तर ब्यवसाय चौपट हुने भयो, । पौडेल निकट स्रोतका अनुसार उनी दैनिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको दाबी गर्थे ।

भदौ १५ मा प्रहरीको केन्दीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित ७ जना पक्राउ गरेपछि उनको आम्दानीको स्रोत कन्टेनर ब्यवसाय मात्रै देखिएन ।

ब्युरो अनुसन्धानमा पौडेल लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको पत्ता लाग्यो ।, यो खबर आजकोनागरिकमा छ ।