चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी
प्रकासित मिति : २०७४ भाद्र २६, सोमबार ०१:२७
प्रकासित समय : ०१:२७
भैरहवामा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब २० दिन मात्रै बाँकी भएको बताए ।
चिनीयाँ ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै सम्पन्न गरेको खबर आजको कारोबारमा छ ।