आयल निगम घोटालामा : अमेरिकी राजदूतको यस्तो आयो प्रतिक्रिया
प्रकासित मिति : २०७४ भाद्र २४, शनिबार ०१:१२
प्रकासित समय : ०१:१२
अमेरिकी राजदूत एलाइना तेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबिन गर्नुपर्ने बताएकी छन् । आयल निगममा भउको घोटालाबारे प्रतिक्रिया जनाउँदै राजदूत तेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीय ट्विट गर्दै उनले भनेकि छन्, -भ्रष्टाचारका रिपोर्ट सर्वत्र छन् ।
-सरकारले तिनमा संलग्नलाई निलम्बन , अनुसन्धान र यस्ता कलंक अन्त्यका लागि भ्रष्टाचार मुद्दामा आक्रामक रुपमा छानबिन अघि बढाउनुपर्छ ।