‘सिन्को’ सम्म भाँचेनन् जनप्रतिनिधिले
प्रकासित मिति : २०७४ भाद्र २३, शुक्रबार ०१:११
प्रकासित समय : ०१:११
स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु ।
विर्तामोडबासीले उनैलाई नगरको मेयर बनाए । उनले नगरको नेतृत्व सम्हालेको दुई महिना वित्यो । तर उनी र उनका सहकर्मी जनप्रतिनिधि कसैले पनि कृषि बजारमा पाईलासमेत हालेका छैनन् ।
पुर्वकै ठुलोमध्येमा गणना हुने विर्तामोड कृषि बजार अब्यवस्था र फोहोरको केन्द्र बनिरहेको छ ।, आजको नागरिकमा यो खबर छ ।