संविधानसंग बाझियो क्लस्टर ब्यवस्था

संवैधानिक ब्यवस्थाविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक २०७४ लाई संसद्को समोमबारको बैठकले बहुमतबाट पारित गरेको छ ।

संविधानको धारा ४२ मा उल्लेख गरिअनुसार समानुपातिक समावेशी सिद्धान्तअनुसार १५ क्लस्टर छुट्याउउनुपर्ने प्रावधानविपरीत ६ वटा मात्रै कलस्टर छुट्याउँदै प्रतिनिधिसभा निर्वाचसम्बन्धी बिधेयकलाई संसद्ले पारित गरेको हो ।

संसद्ले पारित गरेको उक्त विधेयकलाई राष्ट्रपति विद्यादेखी ण्डारीले सोमबार नै प्रमाणित गरेकी छिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।