५ बर्षमा चारसय किलो सुन बरामद : कहिले कति भए बरामद ?

पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ । दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ ।

सोमबार केरुङ रसुवागढी नाका हुँदै भित्रिएको करिब ४३ करोड रुपैयाँ बराबरको ८८ केजी अवैध सुन बरामद गरेको छ ।

कहिले कति भए बारमद ?

२०७४ साल
भदौ १९ गते : ८८ केजी
भदौ १५ गते : २२ केजी
असार २९ गते : ९ केजी

२०७३ साल

माघ १ गते : १३ केजी
पुस ६ गते : ५ केजी
पुस २१ गते : ३३ केजी
चैत ३ गते : ७ केजी
जेठ ३० गते : ६ केजी

२०७१ साल

साउन : २० केजी
मंसिर : २५ केजी

२०७०/०७१ : ८९ केजी
२०६९/०७० : ८३ केजी